समाचार « Khabarhub

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार सागर लम्सालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले चार दिनअघि पक्राउ परेका कलारका लम्सालमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरिसकेको बताएका छन्। हाल उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको भट्टराईले बताए । प्रहरीले…