समाचार « Khabarhub

म्याग्दीको दुई सामुदायिक वनमा डढेलो : ३० हेक्टर वन क्षेत्रमा क्षति

म्याग्दी – बेनी नगरपालिका–१ रत्नेचौरको अर्जम र बेनपा–२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा आज सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको स्थानीय पदम खड्काले जानकारी दिए । वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले जिल्लामा एक सयभन्दा बढी हेक्टर…