Live on
Your Voice, Your Power
काठमाडौँ - प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि १९०४.९४ विन्दुमा आएको छ । प्रि-ओपन सेसनमा १ हजार १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने एक…