समाचार « Khabarhub

नेपालमा पनि मनाइयो पृथ्वी दिवस

काठमाडौँ – पृथ्वी दिवस आज नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसर पारेर आज ललितपुरमा साइकल ¥याली गरिएको थियो । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल ¥याली गरिएको थियो । ¥यालीको शुभारम्भमा बोल्दै नेपालका…