समाचार « Khabarhub

गलकोटमा निःशुल्क आँखा शिविर, ५७५ जना लाभान्वित

गलकोट - बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतिया बिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो। गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्रियामार्फत उपचार गरिएको छ। दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ। “दुवै आँखामा मोतिया बिन्दुको समस्या थियो, शल्यक्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भने, “गाउँमै आँखाको उपचार होला…