समाचार « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना

मकवानपुर - बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन्। उनले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “देशलाई…