Live on
Your Voice, Your Power
भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याउने ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । बिस्केट जात्रालाई शान्तिपूर्ण सञ्चालनका लागि जिल्ला प्रहरी परिसर भक्तपुरले चलाएको ‘स्वीप अप्रेशन’ अभियानका क्रममा शनिबार राति ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए । भक्तपुरको ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई…