समाचार « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे  बस्दैछ ।  बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।  बैठकमा समसामयिक राष्ट्रिय विषयहरू, नीतिगत निर्णयहरू तथा सरकारी कार्यसूची सम्बन्धी महत्त्वपूर्ण छलफल हुने भएको छ ।