समाचार « Khabarhub

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं - यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको हो। यो बराबरीसँगै पिएसजी अघिल्लो चरण भने प्रवेश गरेको छ। पिएसजीले घरेलु मैदानमा मोनाकोसँग २–२ को बराबरी खेलेको हो। अघिल्लो लिगको जितका आधारमा पिएसजी ५–४ को अग्रतासँगै अघिल्लो चरण प्रवेश गरेको हो। गएराति भएको खेलमा…