Live on
Your Voice, Your Power
आज चैत २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १०, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : दक्षिण कोरियामा बेरोजगारी दर छ प्रतिशतले बढ्यो विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । दक्षिण कोरियाको रोजगार तथा…