Live on
Your Voice, Your Power
रामेछाप - झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहँदै आएका कैदी बन्दीको मृत्यु भएको हो। रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको…