समाचार Archives | Page 489 of 8522 | Khabarhub Khabarhub

एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा

काठमाडौं- नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।  उक्त कार्यक्रमको सम्पूर्ण तयारी…