समाचार « Khabarhub

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर लगाउने नीतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता दलको नेतृत्वमा सोमबार माइतिघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले उक्त मापदण्ड हटाउन माग गरेका हुन्।  उनीहरूले सीमामा कडाइ गर्दा सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तुमा समेत कर तिर्नुपर्ने बाध्यता रहेको र यसले जीवनयापनमा समस्या उत्पन्न भएको बताएका…