समाचार « Khabarhub

धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ : मन्त्री किराँती

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन  र प्रवर्द्धन  गर्नुपर्ने बताएका छन् ।  शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको  आज शिलान्यास गर्दे उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए। मन्त्री किराँतीले भने,'स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र गर्ने…