समाचार « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितहरूको अडान

काठमाडौँ– चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन् ।  बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरूले भने गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका हुन् ।  यसअघिको मिटरब्याजी पीडितसँग सरकारले गरेको सहमति र…