समाचार « Khabarhub

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशतमा खुम्चने

काठमाडौँ– एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । 'एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३' प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।  सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष…