कपिलवस्तु जिल्ला अदालतद्वारा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

कपिलवस्तु जिल्ला अदालतद्वारा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैवाहिक बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनकी श्रीमतीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको भन्दै वैवाहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

गिरी एक महिनादेखि काठमाडौंस्थित न्याय परिषद्‌मा कार्यरत छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : ३८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर