Live on
Your Voice, Your Power
आज चैत २१, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: अमेरिकी सभामुखले बुधबार ताइवानी राष्ट्रपतिलाई भेट्ने चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन् । मध्य अमेरिकी देशहरु ग्वाटेमाला र बेलिजको भ्रमण पूरा…