Live on
Your Voice, Your Power
आज दिनभर राष्ट्रियसभाबाट दुई विधेयक पारित, रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी,मधेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा, सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप,बस चालकमाथि कुटपिट गर्ने पक्राउ,सेतीमा कर्मचारी छनौटमा चलखेल भएकाे आराेपलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : राष्ट्रियसभाबाट दुई विधेयक पारित राष्ट्रियसभाले मंगलबार दुई वटा विधेयक पारित गरेको छ…