Live on
Your Voice, Your Power
सुर्खेत - कर्णालीका तीन जिल्लामा औद्योगिकग्राम बनाउने संघीय सरकारको योजना अलपत्र परेको छ । आव २०७६/०७७ मा संघीय सरकारले एक स्थानीय तह एक औद्योगिकग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाएपछि भौतिक संरचना निर्माण गर्ने गरी रकम व्यवस्थापन गर्ने संघीय सरकारले जनाएको थियो…