Live on
Your Voice, Your Power
काठमाडौँ- डलर साट्ने बाहानमा विभिन्न व्यक्तिहरूबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साट्दिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा…