समाचार « Khabarhub

उपराष्ट्रपति बनेपछि यादव पहिलो पटक बारा जाँदै

काठमाडौँ - उपराष्ट्रपति रामसहाप्रसाद यादव आज बारा जाने भएका छन् । ३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक काठमाडौँ बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने र त्यसपछि गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । भोलि उनले बाराकै करैयामाइको दर्शन गर्ने र त्यसपछि करैयामाई गाउँपालिका…