आँधीले २६ जनाको मृत्यु भएपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा « Khabarhub

आँधीले २६ जनाको मृत्यु भएपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँधीले ठूलो क्षति गरेपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ।

तीव्र गतिको आँधी कारण घर भत्कँदा २६ जनाको मृत्यु भएपछि गभर्नर टाटे रेभ्स्ले राष्ट्रिय आपतकालको घोषणा गरेका हुन्।

उक्त आँधीमा परेर अझै केही व्यक्ति हराइरहेका छन्। हराइरहेका मानिसको खोजी र उद्धारको काम भइरहेको छ।

तीव्र गतिको आँधीका कारण घरहरु भत्किएर केही मानिस भग्नावशेषमा फसेको बिबिसीको समाचारमा उल्लेख छ।

आँधीपछि मिसेसिपीका धेरै ग्रामीण क्षेत्रमा विजुली काटिएको छ। उद्धारलाई तीव्र पारिएको समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र