Live on
Your Voice, Your Power
भैरहवा– एक वर्षदेखि सिद्धार्थनगर गल्लामण्डी क्षेत्रमा चियानास्ताको पसल गर्दै आएका मोहम्मद समिम अहिले पसल ओसार्दैमा व्यस्त छन् । ५० हजार अग्रिम बुझाएर एक वर्षअघि पसल सुचारु गरेका उनले १५ हजारका दरले भाडा दिने सहमतिअनुसार व्यवसाय गर्दै आएका थिए । पसलको आम्दानीबाट जसो तसो भाडा तिर्दै आएका उनलाई घरधनीले अहिले भाडा बढाउँदा बाध्यताले पसल अन्त सार्नुपरेको…