समाचार « Khabarhub

सप्तरीमा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति

सप्तरी- सप्तरीको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुँदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ । आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरी १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका वडा…