समाचार « Khabarhub

आगलागीमा परेर ६ महिने शिशुको मृत्यु

रौतहट - रौतहटमा आगोमा परेर ६ महिने शिशुको मृत्यु भएको छ। मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु  हो। राउतको घरबाट छानाबाट…