समाचार « Khabarhub

सिरहामा ३ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौँ- सिरहामा ३ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीले गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त…