समाचार « Khabarhub

‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्यूताएपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले आक्रोश पोखेका छन्। शुक्रबार बेलुकी राष्ट्रपतिको निर्वाचनमा ८ दल एक ठाउँमा उभिने निर्णय गरे पछि वर्तमान सत्ता गठबन्धन भत्किएको बताइएको छ। सोही निर्णयपछि नेता बास्कोटाले माओवादी केन्द्रप्रति लक्षित गर्दै उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै भएको तर्क गरेका छन्। ट्वीटमार्फत व्यंग्य…