समाचार « Khabarhub

७३ औँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान

काठमाडौँ – नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ । सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको टोलीले आज बिहान १० देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सङ्घका अध्यक्ष गणेश ढकालले रगत अभाव भएका बेलामा सङ्घले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत…