समाचार « Khabarhub

ओली पक्राउविरुद्ध एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गरेको गिरफ्तारीको विषयमा एमालेले औपचारिक रूपमा विरोध गर्दै सडक, सदन र अदालतबाट लड्ने घोषणा गरेको थियो । तर, शनिबारदेखि एमालेले सुरु गरेको सडक आन्दोलनमा भने एमालेका नेता तथा कार्यकर्ता खासै देखिएनन् । भदौ २३ गते भएको जेन-जी आन्दोलनको क्रममा सरकारको आदेशको कारणले विद्यार्थीहरूको ज्यान गएको…