Live on
Your Voice, Your Power
पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको अन्तिम सूची आएको छ। पोखरेल प्यानलमा अध्यक्ष केपी शर्मा ओली समूह छाडेका आनन्द पोखरेल र अग्नि खरेल समेटिएका छन् । पोखरेललाई उपमहासचिवमा राखिएको छ भने खरेललाई सचिवमा राखिएको छ । यो टीमबाट…