समाचार « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको चुनावी…