Live on
Your Voice, Your Power
बारा - केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित बनेका छन्। केराको पात पहेँलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरूमा चिन्ता बढ्न थालेको हो। रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरूले बताएका छन्। यो रोग पहिलेदेखि केरा…