Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सत्ता समीकरण नबदलिने बताएका हुन्। यसैबीच उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता नलिने पनि बताएका छन् । सञ्चारकर्मीहरुले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर…