Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकहरू अत्यधिक तनावका बाबजुद निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनीहरूलाई प्रदान गरिने स्टाइपेन्ड (भत्ता) मा समान तथा वैज्ञानिक आधार कायम हुन नसकेको जनाएको…