समाचार « Khabarhub

उच्चस्तरीय संसदीय समिति बनाउन जरुरी छ : भीष्मराज आङ्देम्बे

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको निष्पक्ष छानबिन र आवश्यक निष्कर्ष निकाल्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा रोस्टमबाट बोल्दै आङ्देम्बेले अहिले प्रचारबाजी गर्ने समय नभई नागरिकको जीवन बचाउने समय भएको बताए। उनले विपद्को समयमा सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा र प्रभावितलाई तत्काल राहत तथा उद्धार…