समाचार « Khabarhub

सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन आज प्रतितोला सात सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेसँगै नयाँ रेकर्ड कायम भएको हो। हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ…