समाचार « Khabarhub

जुनीचाँदेमा पाँच महिनादेखि औषधि अभाव

जाजरकोट– जुनीचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाई रहेको जुनीचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक-पटक ‘कोटेसन’ गरेर औषधि खरिद…