Live on
Your Voice, Your Power
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता अपनाइएको छ। यही माघ ६ मा चोरी सिकारी गर्नेहरूले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सतर्कता अपनाएको हो। निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी सिकारीका कारण गैँडा मरेका थिएनन्। सिकारीले गैँडा मार्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।…