Live on
Your Voice, Your Power
लहान – जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले गत आर्थिक वर्षको तुलनामा चालु वर्षको मङ्सिरसम्ममा १६ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७८र७९ को मङ्सिरसम्ममा रु एक करोड ५७ लाख ९६ हजार पाँच सय राजस्व सङ्कलन भएकोमा चालु वर्षको सोही अवधिमा जिल्ला ट्राफिकले रु एक करोड ८३ लाख ९५ हजार सङ्कलन गर्न…