Live on
Your Voice, Your Power
काठमाडौँ- चीनमा गत जनवरी १३ देखि १९ बीच एक साताको अवधिमा लगभग १३ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७…