Live on
Your Voice, Your Power
सुर्खेत– मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विकल केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा गएका थिए । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराए । आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पाएनन् । औषधि नपाएपछि उनी जाँच गराएर घर फर्किए । स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि पाउन समस्या रहेको…