Live on
Your Voice, Your Power
काठमाडौँ- हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा काठमाडौँबाट उडेको उक्त विमानले बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यससँगै नेपालको काठमाडौँ र बेइजिङलाई सीधा जोड्ने…