Live on
Your Voice, Your Power
काठमाडौँ- उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरोध गर्ने छुट कसैलाई नभएको बताएका छन् । आज चितवनमा निर्माणाधीन छ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि उनले देशको विकास निर्माणमा अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पु¥याउने प्रवृतिलाई छुट नदिइने बताएका हुन् । उनले भने, “म काम चाहने मान्छे हो ।…