समाचार « Khabarhub

रामपुर नगरपालिकाले राख्यो नागरिक बडापत्र

पाल्पा - रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो परेको छ । नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले सो सेवा उपयोग गर्न पाएका थिएनन् । अहिले भने कार्यालयको भित्तामा बडापत्र राखेपछि यसैबाट कार्यालयले दिने सेवा सुविधाबारे जानकारी लिने गरेको सेवाग्राही बताउँछन् । विगतमा ‘रामपुर नगरपालिकामा छैन…