समाचार « Khabarhub

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु

काठमाडौँ- कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट १ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो । साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको…