समाचार « Khabarhub

नेपाल प्रहरीका १७ जना डीआइजीको काज सरुवा

काठमाडौँ– नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ।  बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआइजीको काज सरुवा गरेको हो। बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्। मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएको…