समाचार Archives | Page 531 of 8534 | Khabarhub Khabarhub

मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सुरु

धुलिखेल– गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात यहाँको रोशी गाउँपालिका–२ नारायणटारबाट भएको बताएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा आज आयोजित ‘२०८१ को मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आँकलन(डिडिए) शुभारम्भ कार्यक्रम’मा विपद् प्रभावित परिवारको लगत संकलन कार्यक्रम सम्पन्न…