समाचार « Khabarhub

विश्व इतिहासमा आजः अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणादेखि नासाको यान मंगल ग्रहमा

आज सन् २०२३ को ३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर भएको थियो। आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी…