Live on
Your Voice, Your Power
अर्घाखाँची– अर्घाखाँची जिल्लामा कोरोना संक्रमण हुनेको संख्यामा कमी आएको छ । केही दिनअघि ह्वात्तै बढेको संक्रमण पछिल्ला दिनमा कम हुँदै गएको पछिल्लो पाँच दिनको तथ्यांकले देखाएको छ । दैनिक २०/२५ जनाका दरले संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या उकालो लागेको अर्घाखाँचीमा माघ १२ गते सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको थियो । त्यसपछि १८ गतेसम्म…